विशाल बस्नेत - ‘सुन साइँली साइँली परदेशबाट आउँला सुन साइँली साइँली ४० कटेपछि रमाउँला’ हेमन्त राणाको यो गीतले भनेजस्तै उमेर छँदै परदेश पसेकाहरू उमेर ढल्केपछि घर फर्कन्छन् । वैंसमा नै छाडेकी जीवन संगिनीको कपाल फुल्न थालिसकेको हुन्छ, आउँला र रमाउँला भन्ने आशा गीतले भनेजस्तै उमेर ४० कटेपछि नै सम्भव हुन्छ । कलकलाउँदो उमेरमा पालेका रहरहरू…