काठमाण्डु - १३ माघ २०७८ तदनुसार २७ जनवरी २०२२ बिहीबार ।आज बिहान ६ः५५ मा सूर्योदय हुनेछ भने १७ः३९ मा सूर्यास्त हुनेछ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक र धार्मिक काममा गर्नुहुने कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च ब्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आकस्मिक अर्थलाभ…