मेयर बालेनको निर्देशनपछि उठ्यो झन्डै ८५ लाख राजश्व

काठमाण्डु- काठमाण्डु महानगरपालिकाले मनोरञ्जन करमार्फत् झन्डै ८५ लाख उठाएको छ। मेयर बालेन शाहको निर्देशनमा भएको पत्राचारपछि महानगरले मनोरञ्जन करबाट दुई सातामा ८४ करोड ३४ हजार ९ सय ३१ रूपैयाँ उठाएको महानगरको राजश्व विभागले‍ जानकारी दिएको छ। जसमा ९ वटा कम्पनीले कर तिरेका छन् । महानगरका अनुसार काठमाण्डु फनपार्क, डेल्टीन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट, प्राइड…