नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता

कञ्चनपुर - कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे बिहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छिन्। नदी तर्न उनले अस्थायी काठको पुल बनाएकी छन्। पुलमार्फत ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनी शुल्क लिन्छिन्। पुलमार्फत नदी वारपार गर्ने मोटरसाइकल सवारले ४० र साइकल सवारले  ५ बुझाउँछन्। रानाको यो पछिल्लो तीन वर्षदेखिको दिनचर्या हो। नदी…