नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी तुलाधर पक्राउ

काठमाण्डु- नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका फरार प्रतिवादी केशव तुलाधर पक्राउ परेका छन् । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तुलाधरलाई काठमाण्डुको सानो भर्‍याङबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले काठमाण्डु–१६, नयाँबजारका ५९ वर्षीय तुलाधरलाई बुधबार पक्राउ गरेको हो । तुलाधरलाई ठगी तथा संगठित अपराधको असुरमा आवश्यक…