बाजुराका भूकम्पपीडितको खोला किनारमा बास

बाजुरा - हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु भएर गत माघ १० गते दिउँसो २ः४३ बजे ५.९ रेक्टरस्केलको भूकम्प गयो । भूकम्पले गर्दा एकजनाको मृत्यु भयो भने चारजना घाइते भए । जिल्लामा ६०० बढी घर पूर्ण र आंशिकरूपमा क्षति पुग्यो । त्यसमा पनि गौमुल गाउँपालिका–२ आगर, जुरेली, दहकोट र नरेडा बस्तीमा बढी क्षति भयो । गौमुल गाउँपालिका–२…