कोसी सरकार गठनविरुद्धको रिटमा आज पनि भएन सुनुवाइ

काठमाण्डु - कोसी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित भएको छ । हेर्न नभ्याइने हुँदै उक्त रिटको सुनुवाइ स्थगित भएकाे हाे । उक्त रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो । अब सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत…