राष्ट्रियसभा बैठक भोलिसम्म स्थगित

काठमाण्डु - संघीय संसद अन्र्तगत बुधबारको राष्ट्रियसभा बैठक बिहीबारसम्मको लागि स्थगित भएको छ। बुधबार दिउँसो २ः३१ बजे बसेको बैठक एमाले सांसदको अवरोधपछि ३ः०१ बजे बस्नेगरी स्थगित भएको बैठक विशेष कारण देखाएर बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी समय निर्धारण गरिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । आज दिउँसो बैठक सुरु भएलगत्तै एमाले…