सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने पत्र काठमाडौँ अदालतमा

काठमाण्डु - उच्च अदालत पाटनले बलात्कार आरोप लागेका सन्दीप लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौँ आइपुगेको छ । लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौँ जिल्ला अदालतमा आइपुगेको बताए । उनले पत्र आइसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको र २० लाख धरौटी बुझाएपछि अदालतले…