आजदेखि सर्वोच्च अदालतमा अत्यावश्यक मुद्दा मात्रै हेरिने

काठमाण्डु – सर्वोच्च अदालतमा बुधवारदेखि सेवा कटौती गरिएको छ । सर्वोच्च अदालतको मंगलवार बसेको पूर्ण बैठकले केहि न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत ३१ जनामा कोरोना संक्रमण देखिएपछि माघ १८ गतेसम्मका लागि अति अत्यावश्यक मुद्दा मात्रै हेर्ने निर्णय गरेको हो । आजदेखि बन्दी प्रत्यक्षीकरण, सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको नियमित सुनुवाइ गर्ने, मुद्दा फिर्ता तामेली तथा…