काठमाण्डु उपत्यकामा आमसभा र जुलुसमा रोक

काठमाण्डु - कोरोना महामारी नियन्त्रका लागि काठमाण्डु जिल्ला प्रशासनले पुन: २७ बुँदे आदेश जारी गरेको छ । काठमाण्डु उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले विभिन्न २७ बुँदे आदेश जारी गरेको हो । गोष्टी, सेमिनार, बैठक गर्दा भर्चुअल माध्यमबाट गर्न र भौतिक रुपमा उपस्थितमा गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन निर्देशन दिइएको छ । माघ…