काठमाण्डु - ४ माघ, २०७८, तदनुसार जनवरी १८ तारिक २०२२ मंगलबार । सूर्योदय ६ः५७ मा भएकाे छ भने सूर्यास्त १७ः३२ मा हुनेछ । दिउँसो २ः५४ देखि ४ः१३ सम्म राहुकाल छ भने ११ः५३ देखि १३ः३५ सम्म अभिजित मुहूर्त छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : हरेक मंगलबार नयाँ कामको शुरुवात गर्न सकिनेछ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त…