आजदेखि काठमाण्डुका १७ ठाउँबाट कोरोनाको बुस्टर डोज दिइने, क–कसले पाउँदैछन् लगाउन ?

काठमाण्डु - कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाटै लगाउने भनिएको भए पनि काठमाण्डुमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने सरकारले जनाएको छ । सोमबारबाट काठमाण्डुका १७ स्थानमा लगाउन जनाइएको छ । स्वास्थ्य कार्यालय काठमाण्डुका अनुसार…