टक खाती, काठमाण्डु- बझाङको सुनकुडा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्तिको विषय विवादीत बनेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश अधिकारीले मनोमानी ढगंले प्रमुख नियुक्त गरेको आरोप लागेको हो । यस अघिका क्याम्पस प्रमुख इन्द्रबहादुर बिष्टको समयावधि सकिएको भन्दै अध्यक्ष अधिकारीले क्याम्पस प्रमुखमा चक्रबहादुर ढाँटलाई नियुक्त गरेपछि विवाद बढेको छ । विष्टले विज्ञप्ति जारी गर्दै अध्यक्ष…