आज राति यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आज सोमबार राति केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी स्थानमा हल्का बर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको र देशभरको मौसम आंशिकदेखि सामान्य बदली…