प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचनमा ६ हजार उम्मेदवार (सूचीसहित)

काठमाण्डु - निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको सूची अनुसार प्रतिनिधि सभातर्फ कुल २ हजार ५२६ उम्मेदवार रहेका छन्। जसमध्ये २३५ जना महिला र २ हजार २९१ पुरुष रहेका छन्। यस्तै, प्रदेश सभातर्फ कुल ३ हजार ४७६ उम्मेदवार र २९७ जना महिला उम्मेदवार र १…