काठमाण्डु – बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले जिल्ला अदालत ल्याएको छ । एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपलाई सोमबार बिहान कार्यालय खुल्नेवित्तिकै प्रहरीले जिल्ला अदालत काठमाण्डुमा ल्याएको हो । अदालतमा म्याद थप गर्ने तयारी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष…