चितवन - नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ। बिहान घट्दो अवस्थामा रहेको नारायणीले बिहान ११ः५५ बजे फेरि खतराको तह पार गरेको हो। देवघाट मापन केन्द्रमा नारायणीका तह ९.०८ मिटर पुगेको छ। यो क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ। त्यस्तै नारायणी नदी पुल क्षेत्रमा पानीको सतह अहिलेसम्मकै धेरै १२ मिटर पुगेको छ। यहाँ…