बारा बस दुर्घटना अपडेटः मृतक १४ जनाको सनाखत

हेटौडा ।-अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा. प्र ०६ ००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र…