तपस्वी बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाण्डु – जिल्ला अदालत सर्लाहीले बलात्कार मुद्दाका आरोपित तपस्वी रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आज बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् । बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको र उनलाई महोत्तरी जिल्ला कारागार जलेश्वर चलान गरिएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार…