नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा लैजान सबै मन्त्रीले सात दिनभित्र कार्ययोजना पेश गर्नुपर्ने

काठमाण्डु- सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रीहरूले सात दिनभित्र आ-आफ्नो क्षेत्रको कार्ययोजना पेश गर्नुपर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारका नीतिगत प्राथमिकता प्रभावकारी कार्यान्वयन गर्न मन्त्रिपरिषद् बैठकले नै निर्णय गर्नुपरेको सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । ‘सरकारको नीतिगत प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रम हो ।…