सिलिण्डर पट्किँदा निराजन ओझा घाइते, धनमालको क्षति 

काठमाण्डु- काठमाण्डुमा ग्यासको सिलिण्डर पट्किँदा एक जना घाइते भएका छन् । काठमाण्डुको अनामनगर स्थित घट्टेकुलोमा कोठा भाडामा बस्ने निराजन आझाको कोठामा ग्यास पट्किँदा ओझाकै एउटा हात जलेको हो । डडेल्धुराको परशुराम नगरपालिका- १० का ओझा अध्ययनका लागि काठमाण्डुमा बस्दै आएका थिए । खाना पकाएर बन्द गर्ने बेलामा ग्यास पट्किएको ओझा सँगै बस्ने डम्मर धामीले बताए…