काठमाण्डु - प्रधानमन्त्री कपअन्तरगत आजका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश–१ बीचको खेल स्थागित भएको छ । खेलाडीमा कोरोना संक्रमणको शंका भएपछि खेल स्थगित भएको बताइएको छ । खेलाडीको कोरोना परीक्षणपछि मात्रै खेलको नयाँ मिति तोकिने क्यानले जनाएको छ । समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश…