सप्तरीमा तीन दिनमा तीन न्यायाधीशसहित २० जनामा कोरोना पुष्टि

काठमाण्डु - सप्तरीमा तीन जना न्यायाधीशसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार १६ जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए। उनले भने, 'तीन दिनमा २० जनामा संक्रमण पुष्टि भएको छ ।' ज्वरो आउनेको संख्या जिल्लामा एकदमै बढ्दै गएको जानकारीमा आए पनि पीसीआर टेस्ट…