काठमाण्डु – नबिल बैंक लिमिटेड र काठमाण्डुको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । नबिल बैंकको प्रधान कार्यालयमा एक कार्यक्रमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन्…