नेपालमा कोरोना सक्रमणदर ह्वात्तै बढ्यो, एकैदिन ५ हजार ८७ जनामा संक्रमण पुष्टि

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ४७४ र एन्टिजेन विधिबाट ७ हजार ८६ जनामा परिक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट…