काठमाण्डु – प्रहरीले व्यापारी लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा सुटरहरूलाई पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारामसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये २ पुरुष र एक महिला रहेका छन् । गत ३ असोजमा काठमाण्डुको गोठाटारस्थित कृष्ण मन्दिर नजिकै व्यापारी अन्सारीको गोली प्रहरी गरि हत्या गरिएको…