काठमाण्डु – नेपाल ल्युब आयल लिमिटेडले दशैंमा यात्रुहरूलाई लक्षित गर्दैचार पांग्रे र दुई पांग्रे सवारी साधनको निशुल्क ‘चेकअप क्याम्प’ आयोजना गर्ने भएको छ । सो क्याम्प असोज १३ देखि १५ सम्म आयोजना हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दशैंको अवसरमा धेरैजना सडकको माध्यमबाट निजी सवारी साधनमा घर फर्कने गरेकाले सो यात्रा आरामदायी बनाउन महत्त्वपूर्ण…