बजार अनुगमनमा निस्किइन् सुनिता

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमन सुरू गरेको छ । महानगरले उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलबारदेखि बजार अनुगमन सुरु गरेको हो । उपमेयर डंगोलले मंगलबार प्रदर्शनी मार्ग, टुकुचास्थित तरकारी बजार, खाद्यान्न पसल, माछा मासु, डिपार्टमेन्ट स्टोर, खसी बजार लगायत क्षेत्रमा बजार अनुगमन गरेकी हुन् । उपमेयर डंगोल नेतृत्वको टोलीले महानगरभित्र रहेको भित्रि पसलहरूमा गएर…