प्रचण्डले भने-कसैको बहुमत आउँदैन

काठमाण्डु- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले असहज परिस्थितिमा भइरहेको निर्वाचन सफल पार्न सलाई आग्रह गरेका छन् । भरतपुर महानगरपालिका१४ शान्तिपुरमा रहेको मतदान केन्द्रमा बिहीबार मतदान गरेपछि पत्रकारसँग कुराकानी गर्दै प्रचडले निर्वाचनले मुलुकको स्थायित्व गराउने विश्वास व्यक्त गरे । उनले मतदान गरेपछि आफू धेरै खुसी भएको बताउँदै निर्वाचन सफल बनाउने जिम्मेवारी सबैको भएको बताए…