काठमाण्डु - ललितपुरस्थित नख्खु कारागारमा कैदीबन्दीहरुबीच झडप भएको छ । नख्खु कारागारमा कार्यरत प्रहरी निरीक्षक पुरुषोतम थपलियाका अनुसार कारागारको नयाँ ब्लकमा कैदीबन्दीहरुले नारा लगाएसँगै झडपको स्थिति सिर्जना भएको हो । नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गर्ने गरेपछि त्यहाँका नाइकेविरुद्ध अरु बन्दीहरू आन्दोलित बनेका हुन्।कारागार प्रशासनका एक कर्मचारीका अनुसार बुधबार बिहानैदेखि उनीहरूले…