काठमाण्डु - नेपाली कांग्रेसका दुई नेता क्यान्सर रोगबाट जुधिरहेका छन् । समाजवादी चिन्तक एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरी र कर्मा घले अहिले नेपालमै क्यान्सरको उपचार गराइरहेका छन् । लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात केही महिनाअघि नेपाल आएका नेता गिरीमा निमोनिया देखिएकोले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार…