सोमबार कुन राशिका लागि कति शुभ ?

काठमाण्डु -  २६, पुस सोमबार । तद्नुसार १० जनवरी २०२२ । सूर्योदय ६ः ५८ र सूर्यास्त १७ः२५ मा हुनेछ । बिहान ८ः१५ देखि ०९ः३४ सम्म राहुकाल रहेको छ भने ११ः५१ देखि १२ः३३ सम्म अभिजित मुहूर्त रहेको छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) अर्थलाभ हुनेछ । व्यापारव्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र…