काठमाण्डु – पछिल्लो समय कोरोना भाइरस संक्रमित बढेसँगै मुलुकमा लकडाउनको चर्चा चल्न थालेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका बिरामी बढेसँगै नेपालमा पनि लकडाउनको चर्चा सुरु भएको हो । केहीदिनको तथ्यांकलाई केलाउने हाे भने नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । आइतबार १२६३६ जनाको परीक्षण गर्दा ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै…