काठमाण्डु- प्रतिनिधि सभाको अर्को बैठक ५ माघमा बस्ने भएको छ । संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बैठक बस्ने भएको हो । सभामुखको निर्वाचनको कार्यतालिका माघ ३ गते प्रकाशित गरिनेछ ।