नाकामा सतर्कता, पानीट्यांकी बजार गएर फर्कनेबाट जोखिम

झापा – कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गर्दा नाकामा सरकार पूर्वतयारीसहित छ । विगतको तुलनामा अहिले सरकारको उपस्थित सचेत र पूर्वतयारीसहित देखिन्छ । विगतमा नाकाको हेल्थ डेस्कमा बस्ने ज्वरो नाप्ने थर्मल गनसँग मात्र देखिन्थ्यो । तर, अहिले भने कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहितको स्वास्थ्य सामग्रीसहित छन् । तर, विगतमा नेपाल–भारतमै लकडाउन हुँदा नाका…