काठमाण्डु – लोकसेवा आयोगका अध्यक्षको राजीनामा माग गर्दै शाखा अधिकृतहरुले नाराबाजी गरेका छन् । शाखा अधिकृतको नतिजा प्रकाशन गर्न माग गर्दै उनीहरूले आज काठमाण्डुको पुतलीसडक, बागबजार हुँदै आयोगको कार्यालय कमलपोखरीमा प्रदर्शन गरेका हुन् । नजित प्रकाशनमा ढिलाई गरेको भन्दै उनीहरूले आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको राजीनामा माग गरेका छन् । सो क्रममा उनीहरूले ‘हाम्रो नजिता प्रकाशित…