उपत्यकामा विद्युत खपत दुई हजार मेगावाट पुर्‍याउने प्राधिकरणको तयारी, धमाधम पूर्वाधार बन्दै

काठमाण्डु – विद्युत खपत बढाउने अभियान सञ्चालन गरिरहेको नेपाल विद्युत प्राधिकरणले काठमाण्डु उपत्यकाको खपत दुई हजार मेगावाट पुर्‍याउने तयारी थालेको छ । विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरु छिट्टो सम्पन्न गर्न पहल सुरु गरेको छ । हाल उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका स्वस्टेसनलाई स्वचालित…