सोमबार ३२६ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९७०० र एन्टिजेन विधिबाट २७९८ जनामा परिक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २९ हजार २७७ र एन्टिजेनबाट ९६ हजार २८० जना…