प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुख घिमिरेबीच भेटवार्ता भएको भेटवार्ता भएको हाे । भेटवार्तामा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखका पेस संयाेजक शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार 'आजबाट समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय…