अब घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिन सकिने

काठमाण्डु - उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अब घरमै बसेर फारम भर्न सक्ने र आफैँले सर्टिफिकेट अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरुवात गरेको छ ।…