बालबालिका हराउँछन् तर भेटिदैनन्

तुलसीपुर - दाङमा गएको आर्थिक वर्ष २०७८-७९ मा ८३ बालक हराए । ती मध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक अझै फेला परेका छैनन् । त्यस्तै सोही आवमा एक सय ५८ बालिका हराए भने एक सय ४१ फेला परे । तीमध्ये १६ बालिका अझै फेला पर्न सकेका छैनन् । त्यस्तै चालु आवको साउन…