‘टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन’ पाटन उच्च अदालतको आदेश

काठमाण्डु - टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। काठमाण्डु महानगरपालिकाले हराएको टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरु भत्काउने तयारी गरेपछि उच्च अदालत पाटनले आइतबार उक्त आदेश गरेको हो । प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापाले शुक्रबार रिट दिएका थिए। रिटमाथि सुनुवाई गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको…