शौर्य सिमेन्टले गर्‍यो कन्ट्रयाक्टर मिट

काठमाण्डु – शौर्य सिमेन्ट ई. लिमिटेड एवं स्काई होल्डिङ बिजनेस ग्रूप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट कार्यक्रम भएको छ । स्काई होल्डिङ ग्रूपका सल्लाहकार युवक राजभण्डारी सभापति रहेका कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास पूर्व मन्त्री कृष्णलाल भडेल, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्णप्रसाद अवाल अतिथि थिए । शौर्य सिमेन्टका ब्राण्ड प्रबन्धक अनुज महत,…