काठमाण्डु - राष्ट्रिय सभाको चुनावी प्रक्रिया आजदेखि सुरु हुँदै छ । राष्ट्रिय सभामा रिक्त हन लागेको १९ सदस्यका लागि माघ १२ गते मतदान तय भएको छ । निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम छन् । पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन…