काठमाण्डु - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको छ । विमानस्थल टर्मिनल कार्यालयले भिजिबिलिटी कम भएका कारण उडान बन्द भएको जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले अहिले देशका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि अहिले कुवेतबाट आएको जजिरा एयरलाइन्सका…