हिमपातका कारण चनियाँ कन्टेनर खासा र न्यालम इलाकामा रोकिए

काठमाण्डु - चिनले कन्टेनर पठाउन बन्द गरेको छ । हिउँले सडक ढाकेका कारण आजबाट अनिश्चतकालका लागि चीनले कन्टेनर पठाउन बन्द गरेको जनाइएको छ । हिमपातका कारण भोटेकोसी गाउँपालिका–२ तातोपानी नाकामा भित्रिने चिनियाँ कन्टेनर खासा र न्यालम इलाका क्षेत्रमा रोकिएका छन् । चीन भेगमा बाक्लो हिउँ परेपछि कन्टेनर आउजाउ रोकिएको सूचनासहित हिजो एउटा मात्रै कन्टेनर तातोपानी…