काठमाण्डु- बूढानीलकण्ठआसपासका क्षेत्रमा शनिबार चार घण्टा बिजुली अवरुद्ध हुने भएको छ। बूढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडर अन्तर्गत भंगाल, बिजुली भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ती, बाँसबारी, गणेश चोक र स्पेशल चोक लगायतका स्थानमा बिहान ९ देखि दिउँसो १ बजेसम्म बिजुली काट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ती क्षेत्रमा बिजुलीको भूमिगत प्रसारण…