काठमाण्डु – बंगलादेश भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल भोलि शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ । माल्दिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले बिहीबार बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् । बंगलादेश भ्रमण सकेर उनी नेतृत्वको टोली भोलि शुक्रबार बिहान साढे ११ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय…