कार्यकाल १०० दिन पुगेको भन्दै मेयर शाहले सार्वजनिक गरे ‘मन छोएका’ ६ सन्दर्भ

काठमाण्डु - काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले कार्यकाल १ सय दिन पुगेको अवसरमा आफूलाई मनमा छोएका केही सन्दर्भहरु भन्दै सार्वजनिक गरेका छन्। आइतबार बिहान उनले विभिन्न ६ बुँदाहरु सार्जनिक गरेका छन्। उनले १०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैंले मूल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेरिरहेका छन् भन्ने भयो भन्ने बढी अर्थपूर्ण हुने जनाएका छन्।…